र्चित रियालिटि साे नेपाल अाईडलकाे पहिलाे सिजनका रनर अप निशान भट्टराईले भुन्टी नामक नया गित तथा म्युुजिक भिडियाे सार्बजनिक गरेका छन । यस गितमा निशान अाफै भुन्टेकाे रुपमा देखा परेकाछन भने उनलाई भुन्टिकाे रुपमा चर्चित नायिका तथा माेडल एलिशा राईले साथ दिएकि छिन । बिशुद्द लाेकपप शैलि तथा मिस्टर अारजे काे उत्कृष्ट संगित तथा निशानकाे जादुमयी स्वर तथा नृत्यले उत्कृष्ट बनाउन मदत गरेकाे भिडियाे तथा गितमा देख्न सकिन्छ ।

यस भिडियोको गीतलाई गीतकार राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ले लेखेका हुन भने संगीत पनि उनी स्वयंले भरेका छन । भिडियोलाई टेकेन्द्र साहले निर्देशन तथा सम्पादन गरेका छन । रामकुमार केसीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज बस्नेतले निर्माण गरेकाे कुरा निशान भट्टराईका  ईभेन्ट म्यानेजर अभिनव शर्माले जानकारि दिएका छन  । पूरा भिडियाे हेर्न तलकाे युटुब लिंकमा जानुहाेला  ।

तपाईको प्रतिक्रिया