काठमाडौँ । आइतबार संसदमा चलेको नीति तथा कार्यक्रम माथिको छलफलमा सुन काण्डले पनि प्रवेश पायो । कुख्यात अपराधीकोबारेमा संसदमा चर्चा गर्ने अरू कोही थिएन, स्वयं प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

प्रधानमन्त्री ओलीले एयरपोर्टबाट अवैध भित्रिएको सुनको परिमाणबारे थाह पाउँदा आफू सरप्राइज भएको भन्दै सुन काण्डसँग जोडेर सुनाए यस्तो वयान- भिडियोः

तपाईको प्रतिक्रिया