एजेन्सी । घुम्न र रमाउनका लागी जाने गन्तब्य हो समुन्द्र । तर हालै एक महिलाले समुन्द्रमा एक बालकलाई जन्म दिएको खबर र तइससँग सम्बन्धित तस्विरले बयापक चर्चा बटुलीरहेका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार एक हादिया ई सैद नामक व्यक्तिले उक्त तस्वीरलाई सामाजिक संञ्जालमा पोष्ट गरेपछि यो घटनाको रहस्य बाहिर आएको हो ।

ति महिलाले समुन्द्रमा बच्चा जन्माउँदा ति ब्इक्ति सोही स्थानमा हिँडिरहेको समयमा खिचिएका तस्विरहरुले अहिले चर्चा बटुलीरहेका छन् । जुन तस्वीरमा एक वृद्धले ति महिलालाई सहयोग गरेको देखिन्छ । तस्वीरमा ती वृद्धले नवजात शिशुलाई हातमा लिएको देख्न सकिन्छ महिला भरखरै पानीबाट निस्किदै गरेको बच्चालाई अर्का पुरुषले हातमा लिएको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया