२० बर्ष अघिबाट मसानघाटमा अरु भन्दा छुट्टै पहिचान बनाउदै साधु बाबा काठमाडौँ ,सुन्दरीजलमा रहेको एउटा घाटमा रहेको अघोरी बाबाले भुत प्रेतसंग कुराकानी गरेर म बसिरहेको छु भनेर उनले जनाएको छन I अघोरी बाबाले मसानघाट नै आफ्नो घर रहेको उनि बताउछन २० बर्ष अघि देखि उनि यस अघोरी बाबा बनेको उनि अहिले बाबा जी बनेपछी परिवारको बारे केहि थाहा नपाएको उनले बताएको छन I उनि सानै उमेर देखि आफुलाई आफु खोज्न मन लागेको कारण उनि अघोरी बाबा बनेको उनले बताउछन उनको बाल्यकालको साथि अमेरिका,अस्ट्रेलिया,जापान जस्ता विकसित मुलुकमा रहेको छन तर पनि उनि अरु भन्दा फरक सोच भएको कारण उनि साधु बनेको बताएको छन

तपाईको प्रतिक्रिया