सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले सबै भ्रष्टाचारीहरुलाई कारबाही गर्ने उद्धघोष गरेका छन् ।हाम्रो कार्यक्रममा पत्रकारसँग कुराकानीमा मेयर चौधरीले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारीहरुलाई जनकारबाही गर्दा आफू जेल जानुपरेपनि तयार रहेको स्पष्ट पारे ।

उनको जबाफ छ, ‘पुलिस प्रशासन, अदालतको बाटो म देखाइदिन्छु । लौ मैले धम्की दिएँ, ममाथि कारबाही गर्नुस् । त्यस्ता पत्रकारको अनुहारमा कालोमोसो दल्छु । इटहरीमा यस्तै शासन चल्छ ।’ कराकानीको प्रसँगमा उनले आफूले पत्रकार र कर्मचारीलाई किन धम्की दिएको भन्नेबारे पनि प्रष्ट्याएका थिए ।उनि यो बेला राजधानी छाडेर आफ्नै कर्म थलो लागेका छन :

तपाईको प्रतिक्रिया