काठमाडौँ – राजनीतिक विश्लेषक भरत दाहालले प्रचण्ड र बाबुरामको जनयुद्धको वास्तविकता ओकलेका छन्। दाहालले हामिसँग गरिएको एक अन्तरबार्तामा आफुलाई पुष्पकमल दाहल,प्रधानमन्त्रि केपि ओलि र राष्ट्रपति भण्डारीसँग भेटाउने कोशिस गरिएको बताउदै उनीहरु आफ्नो डिजाइनमा हिडेको र आफ्नो सुझाब नखाने हुनाले भेटेर काम नहुने बताए । दाहालले २०६२ सालदेखी सबै पार्टी छोडेपछी आफु राज्यलाई केन्द्रबिन्दुमा राखेर आगाडी जाने सोचका साथ आगाडी बढेको बताए ।

अन्तरबार्तामा २०३५ साल देखि २०५५ साल सम्म आफु पार्टिगत काम गरेको बताउदै उनले २०४७ साल देखि युद्द शुरु भएपछी केहि मतभेतहरु चर्किएपछी आफुलाई २०५४ सालमा बर्दिया सरुवा गरिएको बताए । अन्तरबार्तामा फरक प्रशँगमा कुरा गर्दै दाहालले बाबुराम भट्टराईको धेरै अवतार भएको बताउदै बाबुराम पहिले काँग्रेश भएको र काँग्रेशबाट उनलाई मोदबिक्रमसँग पठाइएपछी फेरी प्रचण्डसँग पठाइएको बताए । प्रचण्डपछी उनी नयाँ शक्ति हुदै मधेशबादी भएको दाहालले बताए । बिप्लबसँग आफ्नो त्यति बढि सँगत नभएको बताउदै उनले अन्य नेताहरु भन्दा बिप्लबको भुमिका सकारात्मक हुन सक्ने बताए । राजनीतिक विश्लेषक भरत दाहालसँगको यो कुराकानीको पुरा भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया