पछिल्लो समय युटुबमा आफुलाई भाइरल गर्न अनेक आइडियाहरु प्रयोग गरिरहदा एक अर्का व्यक्तिले आफु राजाबादी भएको भन्दै राजाको फोटो भएको कपडा र राजाकै फोटो आफ्नो शरिरमा ट्याटु हानेर मिडियामा भाइरल छन।उनि अहिले आफुलाई सबैतिर चिनाउन चाहन्छन।

राज सस्था फर्काएर देखाउने चेतावनी दिने यी युवाको अहिलेको सरकार माथी भने आक्रोश छ।उनि आफ्नो राजा न आए देश सकिने भन्छन उता उनि माथी फेरी जनता पनि खनिएका छन।राजालाई जनताले न फ्यालेको भन्ने उनि अहिले फेरी कसरी राजा फर्काउने भन्ने अभियानमा अग्रसर भएका छन।हेरौ यो चर्चाचार्की कुराकानी जस्ताको तस्तै :

तपाईको प्रतिक्रिया