चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घरबेटीका कारण तनावमा छन् । उनी बस्ने घरका धनी निर्माण व्यवसायी हुन्, अर्थत ठेकेदार । काम नगर्ने र ठग्ने ठेकेदारको सूचिमा प्रचण्डका घरबेटीको नाम चढेपछि चर्चा र बहसको विषय बनेको छ । प्रचण्डले घरबेटी बचाउन चलखेल गरेको सर्बत्र चर्चा छ ।

गृहमन्त्री रामबहादुर थापालाई आफ्न घरबेटीलाई कारवाही नगर्न प्रचण्डले भनेको भन्दै उत्तिकै आलोचना भैरहेको छ । यही विषयमा जब चितवनमा पत्रकारले प्रचण्डलाई प्रश्न सोधे त्यसपछि के भयो, यो हेर्नुस्ः

तपाईको प्रतिक्रिया