काठमाडौँ । नेकपा संसद बिरोध खतिवडा अहिलेकी मिस नेपाल श्रृङ्खला खतिवडाका पिता हुन् । उनै खतिवडा आफ्नै दल र सरकारकी मन्त्री विनामगरमाथि खनिएका छन् । पार्टी अध्यक्ष प्रचण्डकी बुहारी अर्थत खानेपानी मन्त्री विना मगरको उनले उछितो काढे । सांसद खतिवडा जति जति विना मगरको आलोचनामा बोल्दै गए उति उति विना मगर भने मुस्कुराउँदै गइन् ।

खतिवडा तिनै सांसद हुन् जसले केही दिन अघि संसद भवनको छेउमा रहेको खानेपानी टंकीलाई विश्वकपको आकार दिएर नेपाल पनि विश्वकपको समर्थनमा सहभागी हुनुपर्ने भन्दै हँसाएका थिए ।उनै खतिवडाले फेरि एकपटक संसदमा ध्यान ताने । विनाको वडिल्याङ्वेज पनि हेर्न लायक नै थियो। यो भिडियो हेर्नुस्ः

तपाईको प्रतिक्रिया