आफुलाई ज्योतिषी भनेर चिनाउने अर्जुन क्षेत्रीको आमा पहिलोपटक मिडियामा आएकी छिन।युटुब च्यानल लालीगुराँस डटकम संग कुराकानी गर्दै उनले आफ्नो छोरा निर्दोष भएको र उसले झुटो नबोलेको खुलाएकी छिन्।तर उनले पनि आफ्नो छोरो भर्खरै ज्योतिषी सिकेर भारतबाट आएको खुलाएकी छिन।

धेरै कुराहरु अर्जुन र उनकी आमाको भनाई अनुसार मिल्दैन अर्जुनले १२ बर्ष अगाडी भारतको बनारसमा पुगेर ज्योतिषी शास्त्र सिकेको भनेका छन भने आमाले भर्खर ४ बर्ष अगाडी गएको भनिएको छ एता उनले एस एलसी पनि ७१ सालमा दिएको छन।उनले साढे ५ लाख लिएर भारतमा गएर सिकेको भनिएको छ।हेरौ यी आमाले बोलेका झुटहरु :

तपाईको प्रतिक्रिया