आम नेपालीका प्रमुख स्वास्थ्य समस्या मध्ये पिसाब सम्बन्धी समस्या पनि एक महत्वपुर्ण समस्या हो । बारम्बार पिसाब लागीरहने, पिसाब गरीसकेपछी पनि पुरै पिसाब नभएको जस्तो महशुष हुने, पिसाब पोल्ने, थोरै थोरै पिसाब बारम्बार भैरहने, कोखो दुख्ने लगायतका कयौं लक्षणहरु पिसाब सम्बन्धी रोगका लक्षणहरु हुन ।

यस्ता समस्या किन हुन्छन र यसबाट कसरी बच्न सकिन्छ ? भन्ने बारे पेट, छाती तथा मुटु रोग बिशेषज्ञ डा. आशिष त्रिपाठीले निकै उपयोगी जानकारी दिएका छन । साथै बिशेष गरी महिलाहरुमा यौन सम्पर्क र पिसाब सम्बन्धी रोग बिच के सम्बन्ध हुन्छ भन्ने बारे पनि डा. त्रिपाठीले महत्वपुर्ण जानकारी दिएका छन । डा. त्रिपाठीका सुझाव तलको भिडियोमा हेर्नुहोस :

तपाईको प्रतिक्रिया