एजेन्सी। बालबालिकाहरुको स्वभाव र उनीहरुको रुचिलाई गहिरिएर हेर्ने हो भने निकै रोचक देखिन्छ । उनीहरुका पाइला पाइलाका गतिबिधिहरुमा रमाइलो मात्रै भेटीन्छ । त्यसैले नै बालबालिकाहरुलाई भगवानको अर्को रुप भनिएको हो । उनीहरुसँगका गतिबिधिहरु अहिले सामाजिक संजालमा हरेक दिन सहजै भेटिन्छन् ।

बालबालिकाका बाबुआमाले रमाइलो र भोलीका लागी भनेर आर्कराइभका रुपमा खिसिचएका भिडियोहरु फेसबुक पेज एनटिडि फनिएस्टले शेयर गरेको छ ।

जन भिडियोले अहिले सामाजिक संजालमा भाइरल रुप धारण गरेका छन् । एक महिनाअघि पोस्ट भएको यो भिडियो यतिसम्म लोकप्रिय भएको छ कि यसलाई ८ करोड ७० लाखले हेरेका छन् र १३ लाखले शेयर गरेका छन् । हेर्नुहोस् यि रमाइला भिडियोहरुका केही क्ल्प्सिहरु

तपाईको प्रतिक्रिया