सुन्दरी नायिका अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ’राजी’ ले विश्वभर २०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ ।फिल्म सह निर्माता करण सामाजिक सञ्जाल मार्फत फिल्मले २०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको जानकारी दिएका हुन् ।गत बुधवारको करणले ट्विटर मार्फत ,“एक गर्वको चलचित्र विश्वभरि करिब दुई करोड रुपैयाँ कमाएको’भन्दै लेखेका थिए ।

चलचित्र भारतमा ४५० हल र भारत बाहिर ४२ देशहरूमा रिलिज गरिएको थियो । फिल्ममा आलियाले गरेको जासुको भुमिकालाई अत्न्तै मन पराइएको छ ।चलचित्रमा उनको साथमा विक्की कुशलको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया