मानिसको नजिकको घरेलु साथी हो, कुकुर । कुकुरसँग जोडिएका अनेक किस्सा सदियौँदेखि देखिदैँ सुनिदैँ आईएको छ ।

यो बुद्धिमानी प्रणालीले मानिसका भावनलाई सजिलै बुझ्न सक्छ ।

मानिस र कुकुरको यो आत्मीय अंगालोमा मित्रताको स्वच्छन्द अभिब्यक्ति झल्किएको छ । शब्द, तस्विरः क्रान्ति पाण्डे आजको प्रकाशित नेपाल साप्ताहिक

तपाईको प्रतिक्रिया