काठमाडौ – फुटबलका स्टार रोनाल्डो भनेपछि संसारभर उनलाई नचिन्ने साएद कमै होलान । उनको खेल देखेपछि होस् या उनको हाउभाउ हेर्दा जो कोहीलाई मोहित गर्छ नै । मैदानमा प्रवेस गर्दा सबैका आँखा रोनाल्डो तिरै थिए ।

जब उनि खेलको लागि मैदानमा आउदै थिए त्यो बेला उनको साथमा अपाङ्ग व्हिल चेयरमा एउटा बालिकाको हात समातेर मैदान तर्फ अघि बढेका थिए । जुन दृश्य हेर्दा सबैलाई भावुक बनाएको थियो ।

१० वर्षीय पोलिना रेडिनोवाको हात समाउदै उनि मैदानमा आएको यो दृश्य अहिले संसारभर भाइरल भैरहेको छ । रोनाल्डो आफ्नो खेलले संसार भर चिनिन्छन नै त्यसमा पनि उनले गर्ने सामाजिक काम र अरु प्रतिको सम्मान अरु खेलाडीमा भन्दा अलि बढिनै रोनाल्डोले गरेको समाचारमा सुन्न र पढ्न पाइन्छ ।

खेल मैदानमा प्रवेस गर्नु अघि जब रोनाल्डोले अपाङ्ग बालिकालाई हात समाउदै बाहिर लिएर आए जुन दृश्य हेर्दा जो कोहीलाई भावुक बनाउछ नै । जुन दृश्य हेर्नुहोस भिडियोमा

तपाईको प्रतिक्रिया