नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सिँगापुर बसाईं केही दिन लम्बिने भएको छ। पत्नी सीता दाहालको उपचार अबधि लम्बिएपछि प्रचण्डको सिंगापुर बसाईं अबधि लम्बिएको हो। उपचारका क्रममा थेरापी समेत गनुपर्ने भएपछि प्रचण्डको सिँगापुर बसाईं लम्बिएको हो ।

सीताको उपचारका लागि प्रचण्डका अलावा छोरी गंगा दाहाल, प्रचण्डका भतिज समीर दाहाल र एकजना नर्सपनि सिँगापुरमा छन्। छोरी गंगा चाहिँ आजै साँझ नेपाल फर्कँदैछिन्।

सीता दाहालले आफूलाई छाडेर काठमाडौँ फर्कन अनुरोध गरेपछि प्रचण्ड उतै रोकिएका हुन्।

तपाईको प्रतिक्रिया