काठमाडौँ । जापान र सेनेगलबीच जारी खेलमा जापानका बिरुद्ध सेनेगलले अर्को गोल गर्दै अग्रता लिए लगत्तै पाजानले पनि अर्को गोल गर्दै अहिले २ २ गोलको बराबरमिा खेल भइरहेको छ । पहिलो हाफ सकिँदा जापानले लगातारका फ्रि किक र कर्नर किक रोकेर आँफु फर्ममा भएको साबित गरेको छ । खेल सुरु भएको ११ औँ मिटेटमा गोल गरेर दबाबमा देखिएको जापानले ३४ औँ मिनेटमा नै जवाफी गोल गरेर बराबरी पुर्याए लगत्तै पहिलो हाफको ब्रेक भयो ।

त्यसको लगत्तै सेनेगलले अर्को गोल गर्दै अहिले २ १ को अग्रतामा खेल जारी छ । अन्तिम १६ को लक्ष्यसहित सेनेगलविरुद्ध दोस्रो खेलमा उत्रने लक्ष्य सहित मैद्यानमा उत्रिएको जापानयसअघि नै र सेनेगल तीनपटक भिडेका छन् । अन्तिम पटक यी दुईबीच २००३ मा भेट भएको थियो।

तपाईको प्रतिक्रिया