ताजाखबर। नयाँ नेपाली मेलोडी गीत ‘लाग्छ माया तिम्रो’को भिडियो सार्वजनिक भएको छ । रुपेश थापाको निर्देशनमा बनेको भिडियोमा अञ्जु र शैलेसले अभिनय गरेका छन् ।

प्रकाश न्यौपानेका शब्द तथा संगीत रहेको गीतमा राजु दंगालको स्वर रहेको छ भने प्रकाश न्यौपानेले र्‍याप दिएका छन् । गीतको भिडियोमा छायांकन तथा सम्पादन पनि रुपेशको नै रहेको छ ।

भिडियो:

तपाईको प्रतिक्रिया