धनुषा । एकजना न्यायाधीशले आफ्नोलागि एक जना भान्से राख्न पाउँने अधिकार न्यायधिससलाई हुन्छ तर धनुषाका न्यायनधिसले भने यो अधिकारको दुरुपयोग गरेको खुलेको छ । । अधिकांश न्यायाधीशले भान्सेमा आफ्ना जिल्लावासी वा विश्वासिलो व्यक्तिको नाम राखेर तलब भने आफैं बुझ्ने गरेका हुन् ।

कागजी रूपमा नियुक्ति पाएका अधिकांश भान्से कि न्यायाधीशका बालबच्चा स्याहार्छन् कि त पत्नीका कामदार छन् । यति मात्र होइन, कतिपय नाम मात्रको भान्से रहेको पनि पाइएको अन्नपुर्ण पोष्टले लेखेको छ । ।

तपाईको प्रतिक्रिया