काठमाडौं । काठमाडौं बसन्तपुर क्षेत्रको एउटा पाटीमा बस्दै आएका एक सडक बालक भविश्यमा डाक्टर बनेर आफ्नो आमाको उपचार गर्ने सपना देखिरहेका छन् । हेटौंडा स्थायी घर भई हाल काठमाडौंको बसन्तपुर क्षेत्रमा बस्दै आएका ९ वर्षीय विवस थापा आफ्नो आमाको उपचार गर्ने सपना बोक्दै आएका छन् ।

कक्षामा १ मा पढ्दै आएका विवेक विदाको दिन पानी बेच्ने गरेका छन् । साथीभाईहरुले उनको आमाको मानसिक सन्तुलन बिग्रिएको भन्दा असह्य रिस उठ्छ । उनी भन्छन्, ‘साथीहरुले तेरो आमा पागल हो भन्छन् म भन्छु मेरो आमा पागल होईन् ।’ विवेकका दुख, सुख र भविश्यका वारेमा केन्द्रबिन्दुकर्मीले गरेको छोटो कुराकानी ।

तपाईको प्रतिक्रिया