काठमाडौं – आज भदौको पहिलो दिन नेपाली बजारमा सुनको मुल्यमा हिजोको तुलनामा आज कुनै परिवर्तन आएको छैन ।आज तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयामा कायम रहेको महासंघले जनाएको छ। त्यसैगरी बिहिबार प्रतितोला ५६ हजार ६ रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज पनि कुनै परिबर्तन नभइ सोहि मुल्यमा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार प्रतितोला ७ सय १५ रुपैयामा कारोबार भएको चाँदीको मुल्य तोलामा ५ रुपैयाले बढेर आज तोलामा ७ सय २० रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया