काठमाडौं – बाल गायक अशोक दर्जीको घर यहि ४ गते हस्तान्तरण हुँदैछ । त्यसका लागि संगीतकार टंक बुढाथोकी झापा पुगिसकेका छन् । भव्य कार्यक्रमका बिच घर हस्तान्तरण हुने बताईएको छ र त्यसको लागि भव्य तयारी भैरहेको छ । देशका चलेका कलाकारहरुले कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् ।

अशोेक दर्जीलाई लाई घर हस्तान्तरण गरेर टंक बुढाथोकी र डिजे रुपक देशै छोड्दै | बाहिरियो यस्तो भिडियो

अशोकको घर निर्माण सम्पन्न भैसक्दा झापा पुगेका टँक बुढाथोकी लाईभमा आए र घर हस्तान्तरण पछिको योजनाहरु सुनाए । यस लगत्तै उनीहरु देश तथा बिदेशका बिभिन्न साँस्कृतिक कार्यक्रमहरुमा व्यस्त हुनेछन् । बिदेश कार्यक्रममा डिजे रुपक पनि पुग्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया