नेपाली चलचित्रमा क्षेत्रमा आफ्नो सुन्दर भविष्यको कल्पाना सहित आउंनेहरुको संख्या धेरै छन् । चर्चित पत्रकमार ऋषी धमलाकी पत्नी एलिजा गौतम पनि चलचित्र नगरीमा आफ्नो सुखद भविष्यका आशा राख्दै पार्दाअर्पण हुदैछिन् ।

अनुराग नामक चलचित्रबाट एलिजा मात्र हैन् समुन्द्र पण्डित पनि चलचित्र क्षेत्रमा भित्रदैछन् । हाल प्रचार प्रसारमा दौडी रहेका यी दुई नयाँ अनुहार प्रेम सम्बन्धमा हरेको हल्ला चल्ने गरेको छ । तथापी उनीहरुले यसलाई सरासर झटो हल्ला फैलाइएको तर्क गर्छन् ।

एक अन्र्तबार्ताको समय एलिजा र समुन्द्रलाई प्रेम सम्बन्धको बारे प्रश्न राख्दा उनीहरु रिसाए । यति मात्र हैने घटना क्रम बढ्दै गएपछि बिचबाटै समुन्द्र उठेर हिडे…. थप भिडियोमा हेर्नुस्

तपाईको प्रतिक्रिया