एजेन्सी । तपाईले आफ्नै हातले सर्पलाई स्र्पश गर्नुभएको छ रु धेरैको सर्प देख्ने वित्तिकै सातो जान्छ । अझ निकै विषालु सर्प गोमनको नाम नै डर लाग्दो छ । अधिकांश मानिस सर्प नजिक पर्न डराउँछन् । केही सर्प खेलाएर हिँड्नेहरुले सर्पको विष झिकिदिने गरेको बताइन्छ । तर, यहाँ हामीले चर्चा गर्न लागेको कुरा हो – १० वर्षीया बालिका गोमन सर्पको साथमा बस्छिन् । भारतको बुंदेलखण्डको हरिपुरबाट केही किलोमिटर टाढा रहेको घाटमपुरमा बस्ने १० वर्षीया बालिका नाजनीन गोमन सर्पहरुको साथमा बस्ने गर्छिन । उनी सर्पहरुसँगै खाने, बस्ने र सुत्ने गर्छिन । सर्प आफ्नो साथी रहेको आफूलाई कुनै नोक्सान नगरेको बताउने ति बालिकालाई विषालु सर्पसँग रहेकाले विषकन्या’ पनि भन्ने गर्छन ।त्यतिमात्रै कहाँ होर उनी सर्पहरुसँगै खाने, बस्ने र सुत्ने समेत गर्दै आएको भिडियो सार्वजनिक भएको छ । त्यसैले यि बालीकालार्य विषकन्या’ समेत भनन थालीएको छ ।

तपाईको प्रतिक्रिया