काठमाण्डौ।नेपाली नारीहरुको महान पर्व हरितालिका तीज संगै गायिका शर्मिला गुरुङ र बहुचर्चित गायिका लक्ष्मी न्यौपाने एक साथ् मिडियामा आएकी छिन। लामो समय मिडियाबाट टाढा यी दुई एक साथ् मिडियामा आएका हुन्। निकै रमाईलो कुराकानी सहित मिडियामा देखिएका यी जोडी हाल दोहोरी क्षेत्रमै चर्चामा देखिन्छ।

लक्ष्मी न्यौपाने एक नेपाली लोक गायिका हुन्। उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन्। भिडियो कुराकानी हेरौ :

तपाईको प्रतिक्रिया