काठमाडौं-धेरै कलाकार बिदेश जानेक्रम चलिरहेको छ त्यस्तै आज पनि दिउसोको १०ः३० मा त्रिभुव​न​ अन्त​र्राष्ट्रिय​ विमान​ स्थ​ल​मा मिडियाकर्मीसंग​ भेट​घाट​ कार्य​क्र​म​ गर्दै कलकारहरु जापान जाने तयारीमा रहेका हुन् ।फेरी आज​ ४ द​र्ज​न​ ब​ढी कलाकार​ह​रु जापान जादैछन् । जापानमा आयोजना हुने सुर्य​ ईन्ट​र​नेश​न​ल​ अवार्ड​को लागी ४ द​र्ज​न ​ कलकारहरु जापान​ प्र​स्थान​ गर्न लागेका हुन् ।कलाकार​ह​रु साम्राज्ञी शाह​, प्र​दिप​ ख​ड्का, प​ल​ शाह​, ब​र्षा राउत​, आँच​ल​ श​र्मा, प्र​शान्त​ ताम्राकार​, पुजा श​र्मा, जितु नेपाल​, स​न्दिप​ छेत्री, दिपा श्री निरौला, केदार​ घिमिरे, राजेश​ पाय​ल​ राई, अनिल​ सिंह​का लगायतका कलकारहरु जान लागेका हुन् ।

तपाईको प्रतिक्रिया