नायिका वर्षा राउत र नायक संजाेग काेइरालाकाे प्रेमबारे थाहा नहुने सायदै काेहि हाेलान । उनीहरूले अाफ्नाे प्रेम संम्बन्धबारे लुकाएका छैनन् र याे जाेडीलार्इ मन पराउने फ्यानहरू पनि उत्तिकै छन् । उनीहरूकाे प्रेम संम्बन्धले निरन्तरता पाएकाे पनि ६,७ वर्ष भएकाे छ ।

यस्तैमा संजाेगले एक इन्टरभ्यूमा भनेका छन् – मेरो पहिलो रोजाई बर्षा होईन् सन्ध्या हो अहिले वर्षा जापानमा छिन् । संजाेगले अन्तर्वार्ता मै प्रपोज पनि गरेका छन् सन्ध्यालाई यस बाट पनि केहि त बुझनु सकिन्छ । सन्ध्याको पनि खुल्यो रहस्य…हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया