प्रख्यात अन्तराष्ट्रिय फ्रेन्चाइज बुगी वुगी’ पहिलोपटक एपी वानले नेपालमा भित्र्याएको हो । भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपी वानले नेपालमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज शोहरु आयोजना गरको थियो।यस रियालिटी सोमा देश भरिबाट हजारौ प्रतिस्प्रधिले अन्लाईन मार्फत अडिसन दिएका थिए । एपी वान टेलिभिजनबाट प्रशारित डान्सिङ रियालिटी शो बुगी वुगी’ को उपाधि सर्लाहीकी कविता नेपालीले जितेकी हुन ।बुगी वुगीकि बिजेता कविताको बर्थडेमा ३ वटा केक काटिएको छ । कविताको बर्थडेमा साथीभाई तथा परिवारमा खुसि छाएको छ । तर आमा भने बिरामी भएकी छिन् । हेर्नुहोस् बुगी वुगीकि बिजेता कविताको बर्थडे भिडियो सहित

तपाईको प्रतिक्रिया