नायक राजेश हमालले प्रधानमन्त्री ओलीले विकासका कुरामा बोलीरहने रातारात परिवर्तन नहुने बताएका छन् ।

एबीसी टेलीभिजनसंगको भेटमा नायक राजेश हमाललले भने “नयाँ सरकारले गर्ने काम र योजनाप्रति विश्वस्त छु तर परिवर्तन भन्दैमा ओभरनाईट परिवर्तन हुदैन समय लाग्छ“ । देशमा भैरहेको बलात्कार र हिंसाको सन्दर्भमा नायक राजेश हमालले मानिसको आचरण सुर्धान समेत सुझाव दिएका छन् ।

दुईबर्ष देखि फिल्ममा खासै नदेखिएका राजेश हमाल क्विज कन्टेष्ट को प्रस्तोता बन्ने आफ्नो रुची रहेको बताउ“छन् । आगामी नोभेम्बर देखि संञ्चालनमा आउनलागेको अन्तराष्ट्रिय फ्रेन्चाईज टेलीभिजन रियाली शो को बन्छ करोडपतिको प्रस्तोताको लागि अनुबन्धीत भैसकेका राजेश हमाल अब ३ बन्ने प्रकृयामा रहेको बताउ“छन् ।

हमालले यस वर्षको दशैमा काटमार नगर्ने समेत बताए । नायक राजेश हमालसग समसामयिक सन्दर्भमा गरीएको रमाईलो कुराकानीको भिडियो

तपाईको प्रतिक्रिया