काठमाडौं – आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र विक्रिदर ३२ रुपैयाँ ७७ पैसा रहेको छ । साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा र विक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।त्यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७० पैसा रहेको छ ।युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र विक्रिदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ ।

एक कुवेती दिनारको एकको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा विक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ पैसा र विक्रिदर १० रुपैयाँ ४९ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ९० पैसा र विक्रिदर ३ सय १६ रुपैयाँ ४९ पैसा रहेको छ ।वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम परिबर्तन गरेर मूल्य तोक्न सक्नेछ।

तपाईको प्रतिक्रिया