काठमाडौं – आज बिहीबार नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रिदर २८ रुपैयाँ ६६ पैसा रहेको छ । त्यसैगरी, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ र बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा छ ।कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ०१ पैसा छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ९९ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकेको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ ।कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४३ र बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ १३ पैसा र बिक्रिदर ३ सय १५ रुपैयाँ ७२ पैसा रहेको छ । वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरमा केही रकम परिबर्तन गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया