बलिउडका महानायक अभिनेता अमिताभ बच्चनको आज जन्मदिन। यहि जन्मदिनको अवसर पारेर साउथ इन्डियन फिल्ममा अमिताभको नयाँ लुक्स भएको पोस्टर सार्वजनिक गरेको छ । चर्चित अभिनेता अब अमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ को सफलता पछी बलिउडका महानायक अभिनेता अमिताभ बच्चनले नयाँ लुक्समा साउथ इन्डियन फिल्म ‘सई रा नरसिम्हा रेड्डी’ डेब्यु गरेका छन् ।

भारतिय मिडियाका अनुसार सुरेन्द्र रेड्डीले निर्देशन गरेका उक्त फिल्ममा अमिताभको मुख्य भूमिका रहेका छ । स्तन्त्र सेनानी यु नरसिम्हा रेड्डीको जीवनमा आधारीत फिल्ममा अमिताभले चिरन्जीवीको भूमिका निभाएका छन् । अमिताभसँगै फिल्ममा नयनथरा र जगपति बाबूको पनि अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया