चलचित्र ‘छक्का पञ्जा –३’ ले आक्रामक व्यापार गरिरहेका बेला चलचित्रको र्यापगीतले समेत चर्चा पाइरहेको छ । नेपालका सबै हलमा सोलो रिलिज पाएको ‘छक्का पञ्जा –३’ हेर्न देश भरिका हलहरुमा दर्शकको ओहिरो लागेका बेला सो गीत रेकर्ड गर्नु अघिको दृश्यमा दीपक, दीपा, माग्ने र मुन्द्रेले गरेको अभ्यास र रेकडीगंको दृश्य हेर्दा तपाईको हाँसो थामीनेछैन ।

चलचित्रको पहिलो नम्बरमा बोलको गीतसँगै चलचित्रको र्याप गीतले समेत चर्चा पाइरहेका बेला सोही गीतका संगीतकार दीपक शर्माको च्यानलबाट अपलोड गरिएको र्याप गीतको अभ्यास र रेर्कडीगं गर्दाको यो रमाइलो माहोल भिडियोमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया