आजकल फिल्ममा र टेलिभिजनमा बोल्डसेनको हद पार हुन थालेको छ। यतिबेला फिल्म वा टेलिभिजनका अभिनेत्री निकै बोल्ड हुन थालेका छन्। कतिसम्म भने टेलिभिजनमा सिधा र संस्कारी रोल निभाउने अभिनेत्रीसमेत बाहिर निकै बोल्ड हुने गरेका छन्।

आज हामी यस्तै एक अभिनेत्रीका विषयमा जानकारी दिन गइरहेका छौं जसको फोटो यतिबेला सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।भारतिय मिडियाका अनुसार टेलिभिजन दुनियाको निकै प्रसिद्ध शो ‘उतरन’ की ‘छोटी बहु’ इच्छा यतिबेला सामाजिक संजालमा निकै सक्रिय छन्। छोटी बहु अर्थात टेलिभिजन अभिनेत्री टिनाले सामाजिक संजालमा आफ्ना न्युड फोटोशुटका केही तस्वीर शेयर गरेकी छन्।

तपाईको प्रतिक्रिया