बलिउड अभिनेत्री करिना कपुर छोराकी आमा भए पनि अहिले निकै हट छिन् । उनको हट फेसनलाइ लिएर अझै पनि बलिउडमा निकै चर्चा चलिरहन्छ । उनको फेसन र मन भने ढल्केको छैन। उनी अँझै पनि निकै सेक्सी देखिन्छिन् । उनको ड्रेस कन्सस पनि त्यस्तै छ ।

भारतिय मिडियाका अनुसार हालै करिना मुम्बईमा करण जौहरले आयोजना गरेको एक पार्टीमा पुगिन् । उनको ड्रेस र फेसनले त्यहाँ उपस्थित सबै मोहित बने । उनीमाथि सबैका नजर परे ।हामी पनि हेरौं उनका केही तस्वीरहरु ।

तपाईको प्रतिक्रिया