काठमाडौँ- आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६० हजार रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघदे जनाएको छ। त्यसैगरी आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। बिगन केही दिन देखी सुनको मूल्य बढीरहेपनि आज भने स्थिर रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया