काठमाडौ – नेपाल आइडलकी प्रस्तोता रिमा विश्वकर्मालाब्ई कालोमोसो दलीएको छ । रिमाको वास्तविक जीवनमा नभई नीलम आङ्बुहाङ् राईको उत्कृष्ट रचना रहेको “यो जुनीमा यो भाग्यमा, मिलन हाम्रो होला कि नहोला बोलको गीतमा देखाइएको एक दृश्य मात्रै हो । सार्वजनिक गीतमा रिमा विश्वकर्मालाई नायक बिबेक सिं ठकुरीसंगको माया प्रेम पछि यस्तो प्रसंगलाई देखाउन खोजिएको छ । जहाँ रिमालाई जात नमिलेको भन्दै उनका प्रेमीको परिवारले दुब्र्यबहार गरृको हो ।

गीतको म्युजिक भिडियोको निर्देशक सुरज श्रेष्ठले गरेका छन । भिडियोमा रिमा बिश्वकर्मा,बिबेक सिं ठकुरी लगायत कृष्ण आचार्य, सुस्मा कार्की सहित अन्यलाई देख्न सकिने छ । हरी हुमागाईंको छायाँकन रहेको भिडियोलाई निर्देशक सुरज श्रेष्ठले नै सम्पादन गरेका छन्। हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया