“द नेप्स्टार क्रिउको ” चाइल्ड भर्सन कवर डान्स भिडियो “मुसु-मुसु हासीदेउ” सार्वजानिक भएपछी उक्त क्रिउले निर्माण गरेका यस अगाडिका भिडियाेहरूझै यस भिडियाेले पनि दर्सकहरुको मन जितीरहेकाे छ । भेषराज गाैतमकाे अावज रहेकाे “मुसु-मुसु हासीदेउ” गीतकाे शब्द तथा संगीत राजेन्द्र बमजनकाे रहेकाे छ भने संगीत संयाेजन पुस्कर सुनुवारकाे रहेकाे छ। यसकाे अाेर्जिनल भर्सन कार्टुन क्रिउले भिडियाे गरेकाे छ।

नेताकाे भाषण जस्ताे काम नहुदा जनताकाे बिश्वासका जित्नका लागि अाफुले बाेलेकाे कुरा नेताले पनि पुर्याउनु पर्छ भन्ने मुख्य सन्देस बाेकेकाे “मुसु-मुसु हासीदेउ” भिडियाेले बालबालिकाहरूकै परिवेश लाई निकैनै रोमान्चक ताथ प्रतिकात्मक ढंगले प्रस्तुत गरेको छ।

एम एफ पी बाट बनेको उक्त गीतको भिडियोमा सलोम दर्नाल र प्रेरिसा मोतेको मुख्य भूमिका रहेको छ भने काेरसमा साथ दिएकाछन दिलासा बिस्वकर्मा,नेहा दर्नाल,अन्जु कटुवाल,बबिता बस्नेत र साेहिता बुढाथाेकीले । ललित तिफुंग तमुस्योकाे सह-कोरिओग्राफीमा,परिकल्पना सुजिन इमाक्सल (लक्ष्मी)ले गरेकी छिन् भने कोरिओग्राफी पवन साहकाे रहेकाे छ,मनाेज माेते र गाेबिन्द माेतेकाे निर्माणगरेमा श्रृगांर अशाेक मण्डल, केश बिन्यास अनुश्का अधिकारीकाे रहेकाे “मुसु-मुसु हासीदेउ” भिडियोकाे सम्पादन सन्दिप मोतेकाे छ । ड्राेन अप्रेटर, छायांकन तथा निर्देशन सन्देस मोतेले गरेका छन् । बांकी भिडियोमा :

 

तपाईको प्रतिक्रिया