गायक शिव परियारको सुमधुर आवाज रहेको गीत “कागजको पानामा माया” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएकाे छ । उक्त गीतमा निरज कुमारकाे संगीत र बिमला के.सी.काे शब्द रहेकाे छ,

रोसन कुमार र अरुना रोक्काले अभिनय गरेको भिडियोमा नवराज खड्का, अन्कित डि सि र दिप गुरुङ को छायांकनमा रियान साह को सम्पादन रहेको छ । भिडियो लाई कलाकार दिनेशजङ खड्काले निर्देशन गरेका छ्न ।हेर्नुहाेस भिडियोः

तपाईको प्रतिक्रिया