सामाजिक सञ्जालमा लोकप्रिय रहेकी बालगायिका माङगेन्ना लिम्बुको आवाजमा रहेकाे पहिलो रेकर्डेड गीत “म त सानी..” युट्युव च्यानल मार्फत सार्बजनिक भएकाे छ। उक्त गीतमा आन्छुमे नसानकाे शब्दमा नरेश लिङदेनकाे संगीत र टेकेन्द्र याक्साेकाे संगीत संयाेजन रहेकाे छ ।

भुपेन्द्र तुम्वाहाङ्फे र इलियाज तुम्बापाेकाे काेरियाेग्राफी रहेकाे भिडियाेमा सामाजिक सञ्जालमा चर्चामा रहेकि बाल गायिका माङगेन्ना लिम्बु आफैले कुसल अभिनय गरेकी छिन ।

पाँचथरकाे रमणिय स्थलहरूमा छायकंन गरिएकाे भिडियाेमा ड्राेन अप्रेटर र छायकंन भुपेन्द्र तुम्वाहाङ्फेले सम्हालेका छन् भने सम्पादन बिरेन्द्र भाट “बिपिन ” ले गरेका छन् । वल्ड कभर मिडिया बाट पाेष्ट प्राेडकसनकाे काम गरिएकाे भिडियाेलाइ बिक्रम वनेम फागोले निर्देशन गरेकाछन् निर्देशक बनेमकाे काम कुशल देखीएकाे छ, बाँकी भिडियाेमाः

तपाईको प्रतिक्रिया