सन् २००१ जुन १ तारिखका दिन राजपरिवारका १० सदस्यको ह,त्या भयो जसलाई दरबार ह,त्याका,ण्डका नामले चिनिन्छ । नेपाली जनताले आधुनिक इतिहासकै सबैभन्दा नाटकीय र अकल्पनीय घट,नाका रूपमा सुने तत्कालिन युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गो,ली हा,नी मारे। गो,ली हानिसकेपछि युवराज दीपेन्द्रले आफैमाथि गो,ली प्र,हार गरेको बताइयो। अर्को दिन अस्पतालमा ग,म्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो।

राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो। सबथोक खरा,बबाट अझ खराब हुँदै गइरहेको थियो। नेपाली जनताले राजनीतिक दलहरू र तिनका नेताहरूप्रतिको विश्वास गुमाउँदै गइरहेका थिए। नेपाली जनतामध्ये केहीलाई त पूरा बहुदलीय व्यवस्था प्रति नै मोहभंग भएको महसूस भइसकेको थियो। माओवादीको ध,म्की र दबाब बढ्दै गइरहेको थियो र नेपाली जनता राजनीतिज्ञहरू र सरकारलाई विश्वास गर्न सकिरहेका थिएनौं। भिडियो हेर्नुहोस

Comments