एजेन्सी । एउटा टेलिभिजन च्यानललाई दिएको अन्तरवार्ताका कारण पाकिस्तानका प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी रहम खान फेरी एक पटक चर्चामा आएकी छन् । एक पाकिस्तानी युट्युबर वकार जाकाले अन्तरवार्तामा रेहम खानसँग इमरानसंगको यौ’न कृयाका विषयमा प्रश्न राखेका थिए ।

उक्त प्रश्नको जवाफमा रेहमले उनका पहिलो पतिको यौ’न कृयाको इमरान खानको भन्दा राम्रो भएको बताएकी थिइन् । पाकिस्तानमा लोकप्रिय युट्युबर वकार जाकासँगको उक्त अन्तरवार्तामा रेहम खानले आफनो किताबका बारेमा प्रश्नको जवाफ दिएकी थिइन् ।

रेहम खानले वकार जाकामाथि पुरै अन्तरवार्तालाई तोडमरोड गरेको पनि आ’रोप लगाएकी छिन् । उनले इमरान खान र उनकी पार्टीको द’बावमा गरेको रेहमले बताइन् । वकार जाकाले आफनो छवि खराब पार्न उक्त अन्तरवार्तालाई एडिट गरेको उनले बताइन् । आफनो किताबमा इमरान खानका बारेमा कुनै पनि गलत नलेखेको पनि रेहमले बताइन् ।

यसअघि एक अन्तरवार्तामा रेहम खानले इमरानमाथि यौ न उत्पी डन गरेको र उनी समलिं गी भएको पनि आ’रोप लगाएकी थिइन् । रेहमले आफनो किताबमा इमरान समलिं गी भएको र उनको आफनै पार्टी पाकिस्तान तहरिक ए इन्साफका कयौं सदस्यसँग सम्बन्ध रहेको दावी गरेकी थिइन् ।

रेहमले इमरान खानको पाकिस्तानी अभिनेता हमजा अली अब्बासी र पीटीआई सदस्य मराद सईद समलिं गी सम्बन्ध रहेको पनि खुलासा गरेकी थिइन् । यसअघि इमरानले विवाह अघि आफुलाई यौ न उत्पि डन गरेको आरोप रेहमले लगाएकी थिइन्

Comments