आमाले लभ लेटर भेटेर रामधुलाई गर्नुभो: दीपाश्री निरौला (भिडियो)

आमाले लभ लेटर भेटेर रामधुलाई गर्नुभो: दीपाश्री निरौला (भिडियो)
ताजाखबर। हाँस्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले मंगलवार आफ्नो ४२ औँ जन्मदिन मनाएकी छिन् । जन्मदिनको अवसरमा उनले आफ्ना पुराना कुरामा मज्जाले खुलेकी छिन् । आफु किशोरी हुँदा आमा गुमाएकी उनले आामाले आफ्नो काम देख्न नपाएकोमा दुखी देखिइन् । दीपाले आफ्नो प्रेमीको चिट्ठी आमाले भेट्दा आफ्नो रामधुलाई भएको अनुभव बाँडिन् । भिडियोमा हेर्नुहोस् दीपासँग गरिएको रमाईलो कुराकानी:

चाहेको खण्डमा के के खोल्न तयार छन् सपना ( भिडियो सहित )

चाहेको खण्डमा के के खोल्न तयार छन्  सपना ( भिडियो सहित )
गल्यामरको दुनियामा कपडा खोल्नु र खोलाउनु नौलो कुरा होइन । सपना लामिछाने पनि यसैगरी खुल्ला रूपमा यस्तै बोल्दै हिड्दैछिन। सोही सेरोफेरोमा एन एच एस मिडियाले सपनासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछ । हेर्नुहोस उक्त भिडियो   https://youtu.be/mLrr344CZ0I

किसानलाई चौँतिस लाख अनुदान

किसानलाई चौँतिस लाख अनुदान
बाबियाचौर (म्याग्दी), ३० असार । पशुपालक किसानले यस वर्ष रु ३३ लाख ८५ हजार अनुदान पाएका छन् । किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी पशुजन्य पदार्थको उत्पादनमा वृद्धि र प्रोत्साहन गर्न जिल्ला पशुसेवा कार्यालयले उक्त अनुदान उपलब्ध गराएको हो । घारको हिमालयन चिज उत्पादन सहकारीले गाईपालन र भुरुङ तातोपानीको रुप्से कृषि सहकारीले बाख्रापालनका लागि कृषि तथा व्यापार आयोजनाबाट रु १०÷१० लाख अनुदान ...

नेपाली सञ्चार क्षेत्रमा निरन्तर प्रेम

नेपाली सञ्चार क्षेत्रमा निरन्तर प्रेम
प्रेम बहादुर बिक (Also Known As Aparajit Prem), born 23 January,1988, नेपाली सञ्चार क्षेत्रमा कार्यरत व्यक्ति हुन् । उनको जन्म बर्दिया  जिल्लाको माछागढ़ डेउढाकला  वडा नं.३ मा भएको हो । उनको आमाको नाम रुपा  वि . क हो र बाबाको नाम गोरख  बहादुर वि. क हो । उनले विगत २ बर्षयता पत्रकारिता जगतको अनलाइन पत्रिका etajakhabar.com सञ्चालन गर्दै आएका छन् । Alexa.com को बिश्लेषणमा यो पत्रिका नेपालको उत्कृ...

अपरिपक्व कूटनीतिले नेपाल–भारत सम्बन्ध बिग्रियो

अपरिपक्व कूटनीतिले नेपाल–भारत  सम्बन्ध बिग्रियो
काठमाडौँ, ३२ जेठ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका जानकार हुन् । परराष्ट्रमन्त्री हुादा पाण्डेले चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसाग भेट्ने मौका पाएका थिए जुन दक्षिण एसियाका अन्य विदेशमन्त्रीले हम्मेसी पाएका छैनन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपाललाई लैजाने समयमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेसाग नेपाल–भारत सम्बन...

बुद्दको जन्मस्थल चिनाउने चलचित्र ‘बुद्द बर्न इन नेपाल’ (भिडियो)

बुद्दको जन्मस्थल चिनाउने चलचित्र ‘बुद्द बर्न इन नेपाल’ (भिडियो)
ताजाखबर। नेपाली चलचित्र 'बुद्द बर्न इन नेपाल' ठ सात गते नेपालमा रिलिज हुँदैछ । चलचित्रले नेपालमा नै बुद्द जन्मेका हुन् भनेर चिनाउने यस चलचित्रका निर्माता तथा नायक रमित ढुंगानाले बताए । उनले भने, 'हामी नेपालीलाई मात्र थाहा छ को शान्तिका दुत गौतम वुद्दको जन्मस्थल नेपाल हो । विदेशीले भारतमा भनेर चिन्ने रहेछन् । त्यसकारण त्यो भ्रम चिर्नको लागि यो चलचित्र बनेको हो' । भिडियो हेर्नुहोस्:

पाइरेसी सबै भन्दा ठुलो बिडम्बना हो: तिमल्सिना

पाइरेसी सबै भन्दा ठुलो बिडम्बना हो: तिमल्सिना
गायक प्रह्लाद तिमल्सिना एक बहुप्रतिभाशाली गायक हुन् । बिजनेशम्यान हुँदै गायकक्षेत्रमा प्रवेश गरेका गायक प्रह्लाद निकै छोटो समयमा गायनक्षेत्रमा चम्केका व्यक्तिको रुपमा चिनिन्छन् । गाला रात्तै, स्लोली स्लोली लगायतका केहि चर्चित गीत गाएपछि उनको माग र चर्चा यति बेला नेपाली बजारमा व्यापक छ । पहिलो सोलो एल्बम 'महक' बजारमा ल्याएका उनी हाल नयाँ एल्बम 'महक २' नामक एल्बमको तयारीमा मा छन् । उनै चर्चित गायक प...

यामाहाको बिक्री कार्यालय परासीमा

यामाहाको बिक्री कार्यालय परासीमा
नवलपरासी, ३० चैत । सदरमुकाम परासीमा आजदेखि यामाहा कम्पनीको मोटरसाइकलको बिक्री कार्यालय सञ्चालनमा आएको छ । परासीको यो कार्यालयसँगै देशभर यामाहा मोटरसाइकलको बिक्री कार्यालय सङ्ख्या ७२ पुगेको छ । परासी कार्यालयको मिस नेपाल २०१५ विजेता इभाना मानन्धरले आज उद्घाटन गर्नुभएको हो । एन एण्ड एम अटोमोबिल्स प्रालिद्वारा सञ्चालनमा ल्याइएको यस कार्यालयबाट यामाहा कम्पनीको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिने प...