भारतबाट आउने तरकारी बन्द गरेपछि नेपालीमा उत्पादन गरेका तरकारीले बल्ल बजार पाउँन थाल्यो !

भारतबाट आउने तरकारी बन्द गरेपछि नेपालीमा उत्पादन गरेका तरकारीले बल्ल बजार पाउँन थाल्यो !
बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन् । स्थानीयवासीले उत्पादन गरेको जैविक तरकारी कुहिने र भारत तथा तराईका जिल्लाबाट भित्रिने तरकारीले बजार पाउने ...

हवाई भाडा सस्तो हुने

हवाई भाडा सस्तो हुने
काठमाडौं । पर्यटन क्षेत्रमा कोरोना महामारीका कारण थलिएको नेपाली आन्तरिक हवाई उद्योगका लागि आगामी आर्थिक वर्षको बजेट हालसम्मकै हितकर भएको व्यवसायीले जनाएका छन् । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद्को दुवै सदनमा बिहीबार पेस गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटले चारवटा शुल्क, दस्तुर र कर मिनाहा गरिदिएको छ । नेपाली वायुसेवा कम्पनीले विमानस्थलमा भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, वायुसेवा सञ्चालन ...

बजेटले कुन बस्तुको मूल्य बढ्यो कुनको घट्यो

बजेटले कुन बस्तुको मूल्य बढ्यो कुनको घट्यो
काठमाडौं । बजेट आएपछि सर्वसाधारणलाई हुने डर भनेको मूल्यबृद्धि नै हो । सरकारले यो पटक बजेट मार्फत रक्सी र चुरोटमा लाग्ने कर बढाएको छ । जसको कारण रक्सी र चुरोटको मूल्य बढ्ने । सरकारले हरेक वर्ष रक्सी चुरोटको मूल्य बजेट मार्फत बढाउने गर्छ । यसबाहेक सरकारले विदेशबाट आयात हुने सुनको मूल्यमा भन्सार बढाएको छ । जसको कारण सुनको मूल्य बढ्ने छ । अर्थमन्त्री खतिवडाले सुनको भन्सार दर प्रति १० ग्राम २ हजार र...

सरकारले खारेज गर्यो यी ठाउँमा खटिने कर्मचारीको भत्ता खारेज

सरकारले खारेज गर्यो यी ठाउँमा खटिने कर्मचारीको भत्ता खारेज
कोभिड–१९ को असरका कारण सरकारले सार्वजनिक खर्चको चाप व्यवस्थापन गर्दै सबै प्रकारका भत्ता खारेज गर्ने भएको छ । उक्त भत्ता आगामी साउन १ गतेदेखि लागू हुने गरी खारेज गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आबको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।   सरकारले राजश्व सङ्कलनमा आउने सङ्कुचन र सार्वजनिक खर्चमा पर्ने थप चापलाई व्यवस्थापन गर्न आगामी वर्ष ...

सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन हुने

सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन हुने
काठमाडौं : सरकारले सुरक्षाकर्मीले लगाउने पोषाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ। बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ‘राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले लगाउन पोषक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने’, अर्थमन्त्री खतिवडाले भने। सँगै मन्त्री खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रण भए लगत्तै आवश्यक स्वास्थ...

कर्मचारीको भत्ता कटौती : सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने, रिक्त दरबन्दी रोक्का घोषणा

कर्मचारीको भत्ता कटौती : सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने,  रिक्त दरबन्दी रोक्का  घोषणा
काठमाडौं : सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो। सरकारले कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मत लगायत खर्चमा बजेट कटौती गरेको हो। सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर...

घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई सरकारले गर्यो ठूलो मात्रामा छुट

घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई सरकारले गर्यो ठूलो मात्रामा छुट
सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७७÷७८ को बजेटमा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा छुट दिने घोषणा गर्नुभएको हो । रु २० लाखसम्म कारोवार गर्ने करदातालाई ७५ प...

दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै

दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै
काठमाडौँ, दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो सम्...

नेपालसंग रिसाएको भारतले फेरी गर्यो यस्तो घोषणा ?

नेपालसंग रिसाएको भारतले फेरी गर्यो यस्तो घोषणा ?
काठमाडौं । पाम आयल आयात रोकेको भारतले नेपालवाट जाने चियाको आयातमा पनि रोक लगाएको छ । केही दिन अघि भारतले नेपालवाट निर्यात हुने पाम आयल आयातमा रोक लगाएको थियो । फेरी भारतले अनौपचारीक रुपमा नेपालवाट भारत तर्फ निर्यात हुने नेपाली चियामा पनि रोक लगाएको बताइएको छ । भारतले अनौपचारीक रुपमा चिया आयातमा रोक लगाएको हो । पाँच वर्ष अघि भुकम्पले तहस नहस भएको बेलामा पनि भारतले नेपालमा निर्यात रोक लगाएको थिय...

केही भारतीय पत्रकारले नेपालबारे नराम्रो बोले भन्दैमा सबै भारतीय मिडियालाई एउटै आँखाले हेर्न मिल्दैनः पत्रकार घिमिरे

केही भारतीय पत्रकारले नेपालबारे नराम्रो बोले भन्दैमा सबै भारतीय मिडियालाई एउटै आँखाले हेर्न मिल्दैनः पत्रकार घिमिरे
रुपनी जि.एम । पछिल्लो समय भारतसंगको सिमा बिबाद निकै नै चर्किंदै गएको छ । बुधबार नेपाल सरकारले बिबादित सिमाका विषयमा नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि उक्त बिबाद चर्किदै गएको हो । यसै विषयलाई लिएर भारतीय मिडियाहरु तातिरहेका छन् । उनीहरुले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि टेकेर ठाडै धावा बोलिरहेका छन् । कतिपय मिडियाहरुले त भारतसंग नेपालको क्षमताको विषयलाई पनि तुलना गरेर ...