गहुँ उत्पादन ४० प्रतिशत घट्यो

गहुँ उत्पादन ४० प्रतिशत घट्यो
उदयपुर, २७ चैत- समयमा वर्षा र मलखाद नहुँदा गहुँ उत्पादनमा यसवर्ष ह्रास आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस पटक विगतका वर्षको तुलनामा झण्डै ४० प्रतिशत गहुँ उत्पादनमा ह्रास आएको हो । गत वर्ष जिल्लाको करिब पाँच हजार १२६ हेक्टर क्षेत्रफलमा गहुँ खेती गर्दा १२ हजार १५६ मेट्रिकटन गहुँ उत्पादन भएको थियो । यस वर्ष गहुँ खेती गर्ने समयमा मल बीउ र इन्धनको अभाव हुँदा उत्पादन घटेको तपेस्वरी–५ का...

साईकल आयातमा लाग्ने भ्याट र भन्सार हटाउन माग गर्दै नेपालगञ्जमा निस्कियो जुलुश (फोटो फिचर)

साईकल आयातमा लाग्ने भ्याट र भन्सार हटाउन माग गर्दै नेपालगञ्जमा निस्कियो जुलुश (फोटो फिचर)
नेपालगञ्ज, २७ चैत- साईकल व्यवसायी महासंघ नेपालका अध्यक्ष दया भण्डारीले इन्धनमा परनिर्भरता घटाउन साईकल व्यवसायलाई बढावा दिनु पर्ने बताउनु भएको छ । साईकल व्यवसायि संघ बाँकेको प्रथम साधारण सभा एंव अधिवेसनमा सम्बोधन गदैँ अध्यक्ष भण्डारीले यस्तो बताउनु भएको हो । स्वास्थ्य र वातावरणीय दृष्ट्रिकोणले उपयुक्त मानिएको साईकलको आयतमा सरकारले लगाउदैँ आएको १३ प्रतिशत भ्याट,५ प्रतिशत भण्सार शुल्क हटाई सह...

मौरी पालेर मासिक बीस हजार आम्दानी

मौरी पालेर मासिक बीस हजार आम्दानी
पर्वत, २७ चैत । उत्तरी पर्वतको लेखफाँट–५ ठूलाचौरका भगवान् आचार्यले विदेशबाट फर्केपछि व्यावसायिक मौरीपालन सुरु गर्नुभएको छ ।विदेश पुगेर सोचेजस्तो कमाइ नभएपछि उहाँले गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । सुरुमा दुई वटा काठको घारबाट मौरीपालन सुरु गर्नुभएका आचार्यले अहिले आधुनिक र काठको गरी ३५ वटा घारमा मौरीपालन गर्नुभएको छ । जिल्लास्थित विभिन्न स...

एघार आयोजनामा जलविद्युत् कम्पनीको आठ अर्ब बढी लगानी

एघार आयोजनामा जलविद्युत् कम्पनीको आठ अर्ब बढी लगानी
काठमाडौँ, २७ चैत । जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना गरिएको जलविद्युत् लगानी तथा विकास कम्पनीले हालसम्म विभिन्न ११ वटा जलविद्युत् आयोजनामा सहवित्तीयकरणका आधारमा लगानी गरेको छ । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र उल्लेख्य सुधार गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको सो कम्पनीले हालसम्म रु आठ अर्ब ३६ करोड ८० हजार लगानी गरेको छ । कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ३८८ मेगावा...

नयाँबर्षको अवसरमा पोखराको फेवाताल किनारमा भोलीदेखि ‘फेवा नवबर्ष महोत्सव हुँदै’

नयाँबर्षको अवसरमा पोखराको फेवाताल किनारमा भोलीदेखि ‘फेवा नवबर्ष महोत्सव हुँदै’
पोखरा, २७ चैत- पोखराको बसुन्धरा पार्कमा संचालन हुने १३ औं फेवा नव बर्ष महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव आयोजक समितिले शनिबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । चैत २८ देखि बैशाख २ गतेसम्म संचालन हुने महोत्सवमा खानाका मात्र विभिन्न १२ वटा र अन्य ४० वटा स्टल रहने संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । फेवा तालको संरक्षण गरौं भन्दै संस्कृति, पर्यटन र खानाल...

बगरमै तरकारी खेती गरेर पैसा फलाउदै मोरङका किसान

बगरमै तरकारी खेती गरेर पैसा फलाउदै मोरङका किसान
पथरी (मोरङ), २७ चैत । मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । मोरङको रङ्गेली नगरपालिका–९ का ३५ वषर््ीिय छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आउनुभएको छ । खोलाको बगरमा तरकारी फलाउने र आम्दानी लिने सोच राखेर तरकारीखेती गर्दै आउनुभएका मण्डलले दुई लाखको लगानीमा गत वर...