कोष तथा लेखा नियन्त्रक कार्यालयमा आठ अर्ब ७९ करोड राजस्व जम्मा

कोष तथा लेखा नियन्त्रक कार्यालयमा आठ अर्ब ७९ करोड राजस्व जम्मा
भद्रपुर, २६ असार । कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुरको कोषमा रु आठ अर्ब ७९ करोड छ लाख २२ हजार राजस्व जम्मा भएको छ । प्रमुख कोष नियन्त्रक ज्ञानेन्द्रराज ओझाका अनुसार मेची भन्सार कार्यालय काँकरभिट्टामा मात्र रु छ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । जिल्ला भरिमा चालु आवमा पँुजीगत खर्च रु एक अर्ब ५९ करोड ८६ लाख ६९ हजार र चालु खर्च रु पाँच अर्ब २४ करोड ६० लाख ९० हजार भएको छ । सरकारी कार्याल...

पोखराबाट नेपाल– भारत मैत्री बस सेवा सोमबारबाट सञ्चालन हुने

पोखराबाट नेपाल– भारत मैत्री बस सेवा सोमबारबाट सञ्चालन हुने
पोखरा, २६ असार । नेपाल– भारत मैत्री बस सेवा सोमबारबाट सञ्चालन हुने भएको छ । मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोको संयुक्त प्रयासमा पोखरा–दिल्ली र दिल्ली–पोखराका लागि बस सञ्चालन गर्न लागिएको ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिनुभयो । गत जेठ ३१ गते बस सञ्चालन गर्नेबारे सम्झौता भएको थियो । पोखराको पर्यटन बसपार्कबाट बस दैनिक बिहान ...

बाग्लुङ्गबाट ८२ हजार ६८९ किलो जडीबुटी निर्यात

बाग्लुङ्गबाट ८२ हजार ६८९ किलो जडीबुटी निर्यात
बागलुङ, २६ असार । जिल्लाबाट चालु आव २०७२÷७३ मा तेह्र प्रजातिका जडीबुटी निर्यात भएको छ । साधारण च्याउ, सतुवा, वन लसुन, चुल्ठे अमिलो, विष्मा, नागबेली, चिराइतो, पदमचाल, दालचिनी, धूपीको पात, जटामसी, अतिस र खोटो निर्यात भएको हो । जिल्ला वन कार्यालयका अनुसार गत वैशाखसम्ममा ८२ हजार ६८९ किलो जडीबुटी निर्यात भएको छ । जडीबुटीबाट रु एक लाख १६ हजार राजस्व सङ्कलन भएको जिल्ला वन अधिकृत विन्दुकुमारी मिश्रल...

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द
बाँके, २६ असार । अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो । नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि सानो रेल सञ्चालन हुँदै आएको थियो । गोन्डा यस्तो रेलवे स्टेसन हो, जसले सिङ्गो भारतलाई जोडेको छ । सेवा बन्द भएपछि रुपैडिहा–गोन्डासम्मको सोझो रेल सम्पर्क चार दिनदेखि टुटे...

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द
बाँके (खजुरा), २६ असार । अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो । नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोन्डासम्मका लागि सानो रेल सञ्चालन हुँदै आएको थियो । गोन्डा यस्तो रेलवे स्टेसन हो, जसले सिङ्गो भारतलाई जोडेको छ । सेवा बन्द भएपछि रुपैडिहा–गोन्डासम्मको सोझो रेल सम्पर्क चार दिनद...

कोइलाबाट तेल निकाल्ने सरकारको योजना, अध्ययन गर्न नेपाली टोली आज चीन जाँदै

कोइलाबाट तेल निकाल्ने सरकारको योजना, अध्ययन गर्न नेपाली टोली आज चीन जाँदै
काठमाडौं, असार २६ - कोइलाबाट तेल निकाल्ने विषयमा अध्ययन गर्न नेपाली टोली चीन जाँदै छ। आज (आइतबार) बिहान ११ बजे प्रस्थान गर्ने टोलीको नेतृत्व आपूर्तिसचिव श्रीधर सापकोटाले गर्दै छन्। उनीसँग मन्त्रालयका उपसचिव अर्जुनराज पन्त, आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, पेट्रोलियम इन्जिनियर विजय सत्याल र एकजना पेट्रोलियम प्रयोगशाला इन्जिनियर पनि जाँदै छन्। भ्रमण टोलीमा उद्योग मन्त्रालयका प्रतिनिधि ...

एजेन्टको चलखेलले नोट छपाइमा दोहोरो नीति

एजेन्टको चलखेलले नोट छपाइमा दोहोरो नीति
काठमाडौं,असार २६- एजेन्टहरु हावी भएपछि नयाँ नोट छपाइमा दोहोरो नीति अवलम्बन गरिएको छ । नेपाल राष्ट्र बैंकले तत्काल आवश्यक परेको भन्दै १ हजार दरको नोट पुरानै व्यवस्थाअनुसार छपाई प्रक्रिया अघि बढाएको छ । तर, ५ सय दरको नोटमा भने नयाँ सुरक्षा व्यवस्था अवलम्बन गरिएको छ । हजार दरको नोट छपाईका लागि भर्खरै बोलकबोल आह्वान गरिएको छ भने ५ सय दरको नोटको बोलकबोलपछि छनोटको चरणमा छ । राष्ट्र बैंकले २० करोड ...

चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा

चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा
काठमाडौं, असार २६ - नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदै बन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफल गर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडौं आइपुगेका खबर आजको कारोबारमा खबर छापिएको छ। औपचारिक छलफल र भेटघाटको तालिका नै ...

अफ्रिकाको बाख्रा नेपालमा

अफ्रिकाको बाख्रा नेपालमा
भद्रपुर, २५ असार । जिल्ला पशुसेवा कार्यालय झापाले चालु आवमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत रु ६७ लाख अनुदान वितरण गरेको छ । पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई रु दुई लाखदेखि रु तीन लाखसम्म अनुदान दिइएको र तिनको सदुपयोग भएको पशुसेवा सेवा कार्यालयका प्रमुख डा माधव दाहालको नेतृत्वमा आज गरिएको अनुगमन तथा निरीक्षणबाट देख...

अनुदानको कार्यक्रमले युवालाई व्यावसायिक कृषक बनायो

अनुदानको कार्यक्रमले युवालाई व्यावसायिक कृषक बनायो
बाबियाचौर (म्याग्दी), २५ असार । गत वर्षसम्म एक रोपनी जमिनमा परम्परागत रुपमा तरकारीखेती गर्दै आएका बेनी नगरपालिका–५ जरबुटाका ३० वर्षीय नारायण जिसीले यस वर्ष थप छ रोपनी खेतबारीमा तरकारीखेती विस्तार गर्नुभएको छ । घरायसी उपभोग र जीविकोपार्जनका लागि तरकारीखेती गर्दै आउनुभएका जिसीले हिजोआज बिक्री गरेर आम्दानी लिन थाल्नुभएको छ । तीन वटा प्लास्टिकको घरमा बेमौसमी गोलभेँडाका साथै भन्टा, खुर्सानी, घिराँैल...