नेपाल र नामिबियाको खेल सिसिटिभीको निगरानीमा हुने, ६ सय सुरक्षाकर्मी परिचालन

नेपाल र नामिबियाको खेल सिसिटिभीको निगरानीमा हुने, ६ सय सुरक्षाकर्मी परिचालन
काठमाडौं, चैत ३० - आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र नामिबियाविरुद्ध ४ र ६ वैशाखमा हुने खेलका लागि ६ सयभन्दा बढी प्रहरी परिचालन हुने भएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालमा खेल आयोजनाका लागि सुरक्षा सर्त राखेको थियो। त्यसैले सरकारले खेलका लागि विशेष सुरक्षा टोली खटाउने भएको हो। टियू मैदानमा खटिने प्रहरीलाई तालिम टियू मैदानमा खटिने स...

पोखरा कपमा स्वदेशी र विदेशी गरी १२ बाह्र टिमको सहभागिता

पोखरा कपमा स्वदेशी र विदेशी गरी १२ बाह्र टिमको सहभागिता
पोखरा, २८ चैत । मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय पूmटबल प्रतियोगिता मङ्गलबारदेखि वैशाख ११ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने भएको छ । उक्त प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहने छ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ११ पूmटबल टिम र भारतको युनाइटेड पूmटबल टिमले भाग लिने छन् । कास्की जिल्ला पूmटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा हुने उक्त ...

लेखनाथमा युवा संघ कप फुटबल जारी

लेखनाथमा युवा संघ कप फुटबल जारी
पोखरा २७ चैत- युवा संघ कास्कीको आयोजनामा लेखनाथमा जारी दोस्रो युवा संघ कप सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्र्तगत शनिबार युवा संघ क्षेत्र नम्वर एक, युवा संघ पोखरा २९, शुभतारा युवा क्लब र युवा संघ पोखरा २६ विजयी भएका छन् । प्रतियोगिता अन्र्तगतको पहिलो खेलमा गगनगौडा युवा क्लब टाइब्रेकरको सिकार भएको भयो । युवा संघ पोखरा २६ ले गगनगौडा युवा क्बललाई ट्राइबेकरमा ७–६ गोलले पाखा लगाउदै विजयी भयो । नि...

नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता अन्तर्गत तेस्रो संस्करणको तयारी तिव्र

नेपालगञ्जमा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता अन्तर्गत तेस्रो संस्करणको तयारी तिव्र
ताजा खबर, नेपालगञ्ज २७ चैत्र- प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता अन्तर्गत तेस्रो संस्करणको खेल यही चैत ३० गतेदेखि नेपालगन्जमा शुरु हुँदैछ । उक्त प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विभागिय टीम र भाारतको दुई टीमको सहभागिता हुनेछ । ‘सीमामा सदभाव’ नारा राखिएको सो प्रतियोगिता बैशाख चार गतेसम्म संचालन हुने जनाइएको छ । सोही सन्दर्भमा आज नेपालगन्जमा आयोजित समारोहमा प्रतियोगित...

झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा गोल्डकपको उपाधि आर्मीलाई
काँकडभिट्टा (झापा), २७ चैत । सर्वाधिक पुरस्कार राशिको प्रथम रमपम झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । आज झापाको डोमामाल रङ्गशालामा भएको फाइनल खेलमा झापा ११ लाई १–० ले पछि पार्दै आर्मी क्लबले उपाधि चुमेको हो । उपाधिसँगै आर्मी क्लबले नगद रु छ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेल सुरु भएको १८औँ मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले विभागीय टिमलाई अग्रता दिलाएका थिए...