विश्वप्रकाशले प्रधानमन्त्री ओलीलाई भने- तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?

विश्वप्रकाशले प्रधानमन्त्री ओलीलाई भने- तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत सोधे, ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर?’ संसद्‌मा दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई शर्माले यस्तो प्रश्न गर्नुको कारण थियो– बजेट आउनुअघि सार्वजनिक भएको प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका लागि मागिएका ४ दर्जनभन्दा बढी योजनाको फेहरिस्त। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (प...

वाह! सरकार होस् त यस्तो : आफ्नो नागरिकलाई मृत्युको मुखबाट फर्कायो

वाह! सरकार होस् त यस्तो : आफ्नो नागरिकलाई मृत्युको मुखबाट फर्कायो
सुर्खेत : ‘वाह! सरकार! मेरा लागि तपाईं नै भगवान हो,’ मंगलबार साँझदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेकी राजकला महतरालाई सुर्खेत विमानस्थलमा हेलिकोप्टरबाट ओरालेपछि उनका श्रीमान् बृष महताराले एकै श्वासमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई भने, ‘सरकार हुनु त यस्तो पो!’ बुधबार कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दुईजना सुत्केरीको हेलिकोप्टरबाट उद्दार गरी बचाएको छ। ...

डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठले डिएसपी ढुंगेलको यस्तो पोल खोलेपछि आइजीपी सर्बेन्द्र खनालले गरे निलम्बन

डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठले डिएसपी ढुंगेलको यस्तो पोल खोलेपछि आइजीपी सर्बेन्द्र खनालले गरे निलम्बन
डीएसपी कुमोद ढुंगेल अनुसन्धानका लागि निलम्बनमा परेका छन्। डकैती घटना अनुसन्धानको क्रममा अभियुक्तको फोनमा ढुंगेललाई पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि छानबिन गर्न उनलाई निलम्बन गरिएको हो। गृहमन्त्रालयले बिहीबार डीएसपी ढुंगेललाई निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाएको प्रहरी स्रोतले बतायो। यसअघि गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ढुंगेलमाथि छानबिन गर...

मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा

मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा
काठमाडौं - धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ। नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो। नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो। निलो पुल (गोपीकृष्ण हल) अगाडिको सरकारी जमिन सिट नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता न...

कुलनमान घिसिङले भने अब ललितपुरमा लोडसेडिङ हुने छ

कुलनमान घिसिङले भने अब ललितपुरमा लोडसेडिङ हुने छ
थानकोट–चापागाउ“–भक्तपुर १३२ केभी प्रसारणलाइन बन्न नदिएमा ललितपुरमा लोडसेडिङ हुने सम्भावना देखिएको छ । विद्युत्को माग बढिरहेको तर हाल विद्युत् आपूर्ति गर्ने फिडरको क्षमताले नधान्ने हु“दा माग र आपूर्तिको सन्तुलन मिलाउन ललितपुरमा लोडसेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था आउन लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताउनुभयो । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार ...

नेकपा नेता घनश्याम भुसाल भन्छन् : देशको हालत हेरुँ भने छाती पिटेर रोऊँजस्तो लाग्छ

नेकपा नेता घनश्याम भुसाल भन्छन् : देशको हालत हेरुँ भने छाती पिटेर रोऊँजस्तो लाग्छ
नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत छाती पिटी रुनेजस्तो भएको टिप्पणी गरे । ‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थितिमा छौँ, गुटले पार्टीभित्र व्यक्तिहरूको हैसियत निर्धारण गर्छ, कम्युनिस्ट पार्टीको नाममा, लेनिनवादी संगठना...

विष्णु पौडेललाई झट्का, बालुवाटारको जग्गा कब्जा !

विष्णु पौडेललाई झट्का, बालुवाटारको जग्गा कब्जा !
नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि क्षतिपूर्ति नदिने बताएका हुन् । ‘जसले ठगी गरेको छ उसैले क्षतिपूर्ति तिर्छ...

भेटवाल दाजुभाइ नै मिलेर आकासे पुलको वार्षिक साढे ४ करोड रुपैँया खाने गरेको खुलासा

भेटवाल दाजुभाइ नै मिलेर आकासे पुलको वार्षिक साढे ४ करोड रुपैँया खाने गरेको खुलासा
काठमाडौं । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रा।लि का सञ्चालक समिति अध्यक्ष मनोज भेटवाल जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रा लि का सञ्चालक समिति अध्यक्ष मनोज भेटवाल खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ। नयाँ बसपार्क र टुँडिखेलआसपासका अकासे पुलको लि...

टुकुचा नदिनै बेचेर खाइयो, मध्यसहरमा टुकुचा खोलामा बने ठुलठुला भवन

टुकुचा नदिनै बेचेर खाइयो, मध्यसहरमा टुकुचा खोलामा बने ठुलठुला भवन
काठमाडौँ । काठमाडौँको मध्यसहर भएर बग्ने टुकुचा खोलाको जमिन कित्ताकाट गरेर ब्यापारीक प्रयोजनका लागि बेचिएको छ । कुनै बेला खोला बग्ने जमिनमा अहिले ठुलठुला भवन ठडिएका छन् । बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोला गायब पारिएको छ । करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको देखिएपछि महानगरपालिकाले खोजि सुरु गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज ...

किसानवाट अधिग्रहण गरिएको जग्गा एनबी ग्रुपका श्रेष्ठ दाजुभाइद्वारा हिनामिना

किसानवाट अधिग्रहण गरिएको जग्गा एनबी ग्रुपका श्रेष्ठ दाजुभाइद्वारा हिनामिना
काठमाडौं, । कारखाना खोल्न किसानबाट अधिग्रहण गरेको चार सय २० रोपनी जग्गा हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक हडपेर हिनामिना गरेको पाइएको छ। कारखानाका सञ्चालकले कतिपय जग्गा बिक्री गर्नुका साथै र बैंकमा धितो राखी ऋण नतिरेर लिलामीमा पु(याएको भेटिएको छ। पटकपटक गरी विभिन्न कम्पनिलाई एक सय रोपनीभन्दा बढी जग्गा बिक्री गरिएको छ। झन्डै तीन सय रोपनी जग्गा विभिन्न बैंकमा धितोमा राखी...