वेपत्ता भएको छोरो ११ वर्षपछि घर फर्केपछि…

वेपत्ता भएको छोरो ११ वर्षपछि  घर फर्केपछि…
धादिङ, चैत २७ ।  ‘१२ वर्षमा खोलो पनि फर्किन्छ’, भन्ने नेपाली उखान धादिङको जोगीमारा गाउँ विकास समितिकी ६३ वर्षीया कृष्णकुमारी मल्ल ठकुरीको जीवनमा चरितार्थ भएको छ । ११ वर्ष अघिदेखि खोलो बनेर बगेको उनको आँसु अब भने थामिएको छ । वेपत्ता भएको ११ वर्षपछि छोरो उनको घरमा खुसी लिएर फर्केका छन्, आजको अन्नपूर्णमा मनिष दुवाडीले खबर लेखेका छन्।  वैदशिक रोजगारीको लागि ११ वर्षअघि मलेसिया गएको छोरो घर फर्किने ख...

बदलिएन दिल्लीको दिल

बदलिएन दिल्लीको दिल
काठमाडौं, चैत २७ । साढे चार महिनाको नाकाबन्दी फर्ता गरेर प्रधानमन्त्री केपी ओलीलाई रातो कारपेट विछ्याएर स्वागत गरे पनि नेपालप्रतिको भारतीय धारणा परिवर्तन नभएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। धर्मनिरपेक्षताको बिषयमा बेखुस भारतले मधेसी नेतासँग काठमाडौंले समझदारी गर्न नसकेको विषयमा घोषित रुपमा असन्तुष्टि जनाएको छ। जेनेभा, लण्डन र ब्रसेल्ससम्मका छलफलमा असान्दर्भिक रुपमा नेपालका विषयलाई उठाउँ...

देउवा झनझन बलियो, निरिह बन्दै पौडेल

देउवा झनझन बलियो, निरिह बन्दै पौडेल
काठमाडौं, चैत २७  - १३ औं महाधिवेशनबाट नेतृत्व सम्हालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिना नवित्दै झनै बलियो बनेको खबर आजको राजधानी दैनिकमा भुवन शर्माले लेखेका छन् । लामो समयसम्म पार्टी हाँकेको कोइराला परिवारका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरी नेतृत्व आफ्नो हातमा लिन सफल देउवा संसदीय दलको कार्यसमिति निर्वाचनमा पुग्दा निकै बलिया देखिएका हुन्। संसदीय दलको कार्यस...