यस्तो छ चीनसँगको सहमति कार्यान्वयन गर्ने योजना

यस्तो छ चीनसँगको सहमति कार्यान्वयन गर्ने योजना
काठमाडौँ , २७ चैत । सरकारले चीनसँग हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला गरेको सम्झौता कार्यान्वयनलाई गम्भीरतापूर्वक लिँदै योजनाहरु बनाएको छ । चिनियाँ पक्षसँग संवाद गरी पारवह सम्झौताको प्रोटोकल दुंग्याउन ६ महिनाभित्र टोली गठन गर्ने र पारवह सम्झौताबाट नेपालले लिन सक्ने लाभबारे छलफल गर्न सोही अवधिमा स्वतन्त्र विज्ञ सम्मिलित कार्यदल बनाउने सरकारी योजना छ । त्यस्तै नेपाल र चीनबीच स्वतन्त...

नेपाललाई हेर्ने विषयलाई लिएर भाजपाभित्रै अन्तरविरोध

नेपाललाई हेर्ने विषयलाई लिएर भाजपाभित्रै अन्तरविरोध
काठमाडौँ , २७ चैत । नेपाल–भारत सम्बन्ध सञ्चालनका विषयमा सत्तारुढ भारतीय जना पार्टीमै दुई फरक धारणा देखिएको छ । भाजपा अध्यक्ष अमित साह, प्रधानमन्त्री नरेन्द्र मोदीको टिम नेपालप्रति नरम छैन । तर, नाकाबन्दी लगाएर घाटा भयो भन्ने विचारको नेतृत्व गृहमन्त्री राजनाथ सिंह, नेता लालकृष्ण आडवाणीहरुको समूहले गरिरहेको छ । पछिल्लोपटक नेपाललाई सकारात्मक रुपमा हेर्नुपर्छ भन्ने विारको वकालत गरिरहेका पार्टी म...

भारतको चासो नेपालमा, नजर चीनमा

भारतको चासो नेपालमा, नजर चीनमा
काठमाडौँ , २७ चैत । चीन र भारतबीच करिब ७० अर्ब डलरको व्यापार सामुद्रिक रुटबाट भइरहेको छ । रेल्वेबाट नेपाल हुँदै हुने व्यापार महँगो हुन्छ । यसबाट चीन वा भारत दुवैलाई फाइदा नहुँदानहुँदै चीन रेल लिएर किन काठमाडौंदेखि लुम्बिनीसम्म आउन खोजेको छ ? भारत सशंकित छ । चीनको कुन्मिङ हुँदै म्यानमार, बंगलादेश हुँदै भारतको कोलकाता जोड्ने बिसिआइएम (बंगलादेश, चीन भारत र म्यानमार) सम्पर्क सम्बन्धका लागि काम भइरह...

कांग्रेस कार्यसमितिमा पनि देउवा पक्ष नै हाबी

कांग्रेस कार्यसमितिमा पनि देउवा पक्ष नै हाबी
काठमाडौँ , २७ चैत । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिमा सभापति शेरबहादुर देउवानिकट अधिकांश नेता निर्वाचित भएका छन् ।२२ सदस्यीय कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका चार जनाबाहेक निर्वाचित हुने सबै देउवा पक्षका छन् । ंसदीय दलको कार्यालय सिंहदरबारमा भएको निर्वाचनमा पौडेल प्यानलबाट कार्यसमिति सदस्यका लागि तिस्पर्धामा उत्रिएका दीपक खड्का र राजन केसी, रामचन्द्र पो...

पार्टी एकताको मुख्य बाधक वैद्य भएको बादलको आरोप

पार्टी एकताको मुख्य बाधक वैद्य भएको बादलको आरोप
काठमाडौं, चैत २७-  क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापाले चिराचिरामा विभाजित माओवादीलाई एउटै घटका ल्याएर पार्टी एकीकरण गर्न अध्यक्ष मोहन वैद्य नै बाधक बनेको आरोप लगाएको खबर आजको अन्नपूर्णमा छापिएको छ। अध्यक्ष वैद्यका कारण आफूहरुको राजनीति सकिएको विश्लेषणमा पुगेका थापा पक्षका ५७ जना केन्द्रीय सदस्यले हस्ताक्षर अभियानसमेत अगाडि बढाएका छन्। चार वर्षअघि वैद्य पक्षका नेता कार्यकर्ताको रा...

वेपत्ता भएको छोरो ११ वर्षपछि घर फर्केपछि…

वेपत्ता भएको छोरो ११ वर्षपछि  घर फर्केपछि…
धादिङ, चैत २७ ।  ‘१२ वर्षमा खोलो पनि फर्किन्छ’, भन्ने नेपाली उखान धादिङको जोगीमारा गाउँ विकास समितिकी ६३ वर्षीया कृष्णकुमारी मल्ल ठकुरीको जीवनमा चरितार्थ भएको छ । ११ वर्ष अघिदेखि खोलो बनेर बगेको उनको आँसु अब भने थामिएको छ । वेपत्ता भएको ११ वर्षपछि छोरो उनको घरमा खुसी लिएर फर्केका छन्, आजको अन्नपूर्णमा मनिष दुवाडीले खबर लेखेका छन्।  वैदशिक रोजगारीको लागि ११ वर्षअघि मलेसिया गएको छोरो घर फर्किने ख...

बदलिएन दिल्लीको दिल

बदलिएन दिल्लीको दिल
काठमाडौं, चैत २७ । साढे चार महिनाको नाकाबन्दी फर्ता गरेर प्रधानमन्त्री केपी ओलीलाई रातो कारपेट विछ्याएर स्वागत गरे पनि नेपालप्रतिको भारतीय धारणा परिवर्तन नभएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। धर्मनिरपेक्षताको बिषयमा बेखुस भारतले मधेसी नेतासँग काठमाडौंले समझदारी गर्न नसकेको विषयमा घोषित रुपमा असन्तुष्टि जनाएको छ। जेनेभा, लण्डन र ब्रसेल्ससम्मका छलफलमा असान्दर्भिक रुपमा नेपालका विषयलाई उठाउँ...

देउवा झनझन बलियो, निरिह बन्दै पौडेल

देउवा झनझन बलियो, निरिह बन्दै पौडेल
काठमाडौं, चैत २७  - १३ औं महाधिवेशनबाट नेतृत्व सम्हालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिना नवित्दै झनै बलियो बनेको खबर आजको राजधानी दैनिकमा भुवन शर्माले लेखेका छन् । लामो समयसम्म पार्टी हाँकेको कोइराला परिवारका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरी नेतृत्व आफ्नो हातमा लिन सफल देउवा संसदीय दलको कार्यसमिति निर्वाचनमा पुग्दा निकै बलिया देखिएका हुन्। संसदीय दलको कार्यस...